vip.malla20@gmail.com

Walnut ओखर


Brand: ओखर walnut
Company: दार्चुला जिल्ला पकेट क्षेत्र

सरकारले दार्चुलालाई ओखर पकेट क्षेत्रका रुपमा समेत घोषणा गरेपछि  यहाँका किसान ओखर खेतीतर्फ थप आकर्षित भएका छन् । सामान्य खेती गर्दै आएका किसानहरु पनि खेतीलाई थप वृद्धि गर्दै गइरहेका छन् ।

शैल्यशिखर नगरपालिकाको वडा नम्बर ५, ६, ७ र मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ४ गरेर एक सय घरधुरीले ओखर खेती गर्दै आएको प्रधानमन्त्री कृषि आधुनिकरण प्रयोजना कार्यान्यन एकाइ अन्तरगत किसानलाई अनुदानमा पनि ओखरका बिरुवा वितरण भइरहेको बताएको थियो । 

  जिल्लाका ६० जना कृषक समूह सहकारीमार्फत आएका समूहलाई ओखरका विरुवा वितरण गरेको छ । दार्चुलाको नौवटै स्थानीय तहका किसान ओखर खेतीमा आकर्षित भएका छन । ‘यस ठाउँको ओखर भने लोकल ओखर कम मूल्यमा पाइन्छ ‘विदेशी टर्कीको फेम्स जातको ओखर (क्याडुलर) जातको ओखर झण्डै नौ सय आसपासमा पाइन्छ ।

सरकारले दार्चुलालाई ओखर पकेट क्षेत्रका रुपमा समेत घोषणा गरेपछि यहाँका किसान ओखर खेतीतर्फ थप आकर्षित भएका छन् । सामान्य खेती गर्दै आएका किसानहरु पनि खेतीलाई थप वृद्धि गर्दै गइरहेका छन् ।

शैल्यशिखर नगरपालिकाको वडा नम्बर ५, ६, ७ र मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ४ गरेर एक सय घरधुरीले ओखर खेती गर्दै आएको प्रधानमन्त्री कृषि आधुनिकरण प्रयोजना कार्यान्यन एकाइ अन्तरगत किसानलाई अनुदानमा पनि ओखरका बिरुवा वितरण भइरहेको थियो ।  

 जिल्लाका ६० जना कृषक समूह सहकारीमार्फत आएका समूहलाई ओखरका विरुवा वितरण गरिएको थियो । दार्चुलाको नौवटै स्थानीय तहका किसान ओखर खेतीमा छन ।  लोकल ओखर कम मूल्यमा पाइन्छ,’ उनले भने, ‘विदेशी टर्कीको फेम्स जातको ओखर (क्याडुलर) जातको ओखर झण्डै नौ सय आसपासमा पाइन्छ ।

समृद्ध  सुदूरपश्चिम अभियान

९८६५९३१५२०

Reviews

Hari Maha

Nice product

Your personal info
Rate our overall services.
Write your feedback.

Video not available

Video not available