vip.malla20@gmail.com

सेतोमास


Brand: सेतो मास
Company: बझाङको उत्पादन

सेतोमास :- सुपको बझाङमा उत्पादनहुने स्वादिष्ट र आर्गानिक सेतोमासको दाल स्वस्थ्य र जिबनको लागि माहाउपयोगि दालहो ।

आर्गानिक सुपको उत्पादनमा स्वस्थ जीवन र समृद्ध किसान बनाउन यो बहु उपयोगी सेतो मास को लागि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला विशेष गरि बझाङ , डोटी , अछाम र बाजुरामा बढी उत्पादन हुने गर्दछ ।

9868412462

Reviews

Your personal info
Rate our overall services.
Write your feedback.

Video not available

Video not available