Brand: | मस्टा भवानि बहुउद्देश्यीय कृषि फार्म |
Company: | मस्टा भवानि बहुउद्देश्यीय कृषि फार्म ज.न.पा ५ बझाङ |
बझाङ जिल्लाको अर्गानिक स्वास्थ्य बर्धक उत्पादनहरुमा
१ गुराँस को दाल
२ टिमुर
३ चाेताे
४ राजमा
५ आलु
६ जाै काे पिठो
७ सिस्नु काे पिठाे
८ तिकुलाे
९ बडि गहुँको पिठो
१० लाेकल चामल काे पिठाे
११ सेताे मट्ट
१२ कालाे मट्ट
१३ काेदा काे पिठाे
१४ लाेकल मास
१५ साैठा
१६ भाङाे
१७ सेतिकाे सुकाएकाे माछा
१८ गाईकाे ध्यु भाैसि काे ध्यु
१९ सेताे मास
२० बुगलकाे सुन्तला
२१ दाताे ओखर
२२ मकै काे पिठो
२३ कागति
२४ अमिला
२५ अमला
२६ गत
२७ मह आदि
हामी ले उत्पादन गर्ने लाेकल सामान उत्पादन गरि बजार सम्म लाई हरेक मान्छे लाेकल सामान काे स्वाद लिई आफू पनि लाेकल सामान उत्पादन गरि आत्मा निर्भर बनाेस भन्ने उदेश्य हाे ।
हामी ले उत्पादन गर्ने बस्तुहरु रसान युत अथवा कुनै पनि बिषादि प्रयाेग नगरि एक दम स्वच्छ बझाङ जिल्ला जस्तो पहाडि जिल्ला मा उत्पादन चिजहरु हरेक नेपालीहरुले स्वास्थ्य वर्धक पोसिलो खानेकुराहरु खाने , उत्पादन गर्ने र आत्मनिर्भर बन्न प्रेरित गर्ने हो ।
प्रो . दिलिप कुमार सिंह ( दिपक )
९८६५९७४५३५
मस्टा भवानि बहुउद्देश्यीय कृषि फर्म ज.न.पा ५ बझाङ