vip.malla20@gmail.com

तिमिलो


Brand: तिमिलो
Company: तिम्लो

तिमिलो बन जंगलमा पाईने फल हो । गोठलाहरुको मन पर्ने फल गाई बाख्रा को लागि घास पनि हुन्छ । तिमिलोको पातहरु बलियो मोटो ठुलो हुने भएकाले घरमा ल्याई साग , तरकारी , रोटी , भात, अचार राखेर खान सकिन्नछ  । रोपाई वा अन्य खेेत बारिको काम गर्नेहरुलाई खाना लग्दा तिमिलोको पातहरु बिषेसगरि लग्ने गरिन्छ । दहि, छाच, घ्यू लगेका भाडाहरुलाई पनि यसैको पातले छोपेको हुन्छ । 

तिमिला का फाइदा अनेक छन्, जसमध्ये तिमिलामा फाइबरको उच्च मात्रा हुन्छ, जसले पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्दछ र कब्जियतको समस्या समाधान गर्न सहयोग पुर्‍याउँछ। तिमिलामा पाइने पोटासियम, ओमेगा-3, र ओमेगा-6 फ्याटी एसिडहरूले रक्तचापलाई नियन्त्रणमा राख्न र हृदय सम्बन्धी समस्याहरू कम गर्न मद्दत गर्छ।

९८६८४१२४६२

Reviews

Your personal info
Rate our overall services.
Write your feedback.

Video not available

Video not available