Brand: | बेडु |
Company: | बेडु |
यो अंजीर हो (अन्जीर) का फाइदा अनेक छन्, जसमध्ये अंजीरमा फाइबरको उच्च मात्रा हुन्छ, जसले पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्दछ र कब्जियतको समस्या समाधान गर्न सहयोग पुर्याउँछ। अंजीरमा पाइने पोटासियम, ओमेगा-3, र ओमेगा-6 फ्याटी एसिडहरूले रक्तचापलाई नियन्त्रणमा राख्न र हृदय सम्बन्धी समस्याहरू कम गर्न मद्दत गर्छ।
वेडु बहुउपयोकि बन जंगलमा पाईने फलहो । यसको पातको पुजा आजाको लागि टपरी , बाख्रा र भेैसिकोलागि घासको रुपमा प्रयोग गरिन्छ । यसको फल चरा चुुरुङ्गि , जनावर र मानिसहरु कोलागि पनि उत्तिकै फलदाई छ । यसको फल पाके पछि स्वादिष्ट हुनुका साथै काचोमा यसको अचार , तरकारी र उसिनेर नुन संग त्यतिकै पनि खाा सकिन्छ ।
यसलाई हिन्दिमा अंजीर हो (अन्जीर) भन्ने गरिन्छ । यसका फाइदा अनेक छन्, जसमध्ये वेडुमा फाइबरको उच्च मात्रा हुन्छ, जसले पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्दछ र कब्जियतको समस्या समाधान गर्न सहयोग पुर्याउँछ। वेडुमा पाइने पोटासियम, ओमेगा-3, र ओमेगा-6 फ्याटी एसिडहरूले रक्तचापलाई नियन्त्रणमा राख्न र हृदय सम्बन्धी समस्याहरू कम गर्न मद्दत गर्छ।
९८६८४१२४६२ मा सम्पर्क गर्नु भयो भने यसको रुखभएको ठाउबारे जानकारी गराउन सकिन्छ ।