vip.malla20@gmail.com

गोल्डेन मसला


Brand: गोल्डेन मसला
Company: गोलडेन मसला उद्योग

हाम्रो यहाँ  : विभिन्न प्रकारका मसला ,मिक्स मसला गरम मसला, चाउमिन मसला, हल्दी, खुुर्सानि, पाउडर पाउनुका साथै पिसाउने काम पनि गरिन्छ ।

अत्तरियाकै  पहिलो शुद्ध , ताजा र स्वास्थ्य बर्धक मसला गोल्डेन नेपाली उत्पादन प्रयोग गराै निरोगि रहाै।

सम्पर्क :- अर्जुन बहादुर पार्कि 

गोदावरी नपा १ वरपिपल गल्लि अत्तरिया , कैलाली 

Reviews

Your personal info
Rate our overall services.
Write your feedback.

Video not available

Video not available