vip.malla20@gmail.com

घोडाघोडी ताल

घोडाघोडी ताल :- विश्व सिमसार सुचिमा सुचिकृत यो ताल जैविक विविधताको दृष्टिले महत्त्वपूण छ । २ हजार ५ सय ६३ हेक्टर भुभागमा फेैलिएको यो तालका १९ वटा उपतालहरु छन । १३ अगष्ट २००३ मा विश्व सिमसार क्षत्रमा सुचिकृत यो हत्केला अकारमा रहेकोछ । विभिन्न प्रजातिका चराचुरूङ्गि , माछा, वोटविरुवा, गोही आदी पाईन्छन । यसै तालको नाम बाट घोडाघोडी नगरपालिकाको नामाकरण गरिएको छ भने पूर्व- पश्चिम महेन्द्र राजमार्ग संगजोडिएको ताल कैलाली जिल्लामा पर्दछ ।