vip.malla20@gmail.com

कर्णाली पुल

कर्णाली पुल :- सुदूरपश्चिम प्रदेसको प्रदेस द्वार मानिने कर्णाली चिसापानीमा रहेको नेपालकै लामो नदी माथि एउटै खम्बाम रहेको आकर्षक पुलको लम्बाई ५ सय मिटर र चाैडाई १४ मिटर रहेको छ । यो पुल जपान सरकारको सहयोगमा सन १९९४ मा निर्माण सम्पन्न भएको हो ।