vip.malla20@gmail.com

फारम

www.supaidolbran.com मा सन्दर्भ समाग्रि राख्नको लागि तयारी फर्म । सम्बन्धि व्यवसायीको फर्म भरी पठाउन सक्नुहुन्छ ।

Hotel / Restaurant

1) Name -

2) Address -

3) Mobile number -

4) Email -

5) Cover image -

6) Phone number -

7) Website -

8) Other ( 1star,2,3) -

9) Google location API -

10) Image gallery -

11) About -

12) Concession service :- Parking , Freewifi ..........etc

Colleges / schools

1) Name - 

2) Address -

3) Mobile number -

4) Email -

5) Cover image -

6) Phone number -

7) Website -

8) Google location API -

9 ) Image gallery -

10 ) About -

11) Other - Lab, Sport , Music , Dancing , Schllarships, Tour, Slassroom , Transport, Multimedia, Parking , .........etc

Hospital

1) Name -

2) Address -

3) Mobile number -

4) Email -

5) Cover image -

6) Phone number -

7) Website -

8) Google location API -

9 ) Image gallery -

10 ) About -

11) Ncu, Nicu, Emergence, Opd, Lab, ....etc

उत्पादन बस्तुहरुको लागि

तलका सबै प्रस्नको सहि उत्तर दिनुहोस ।

प्र १ ) तपाईले उत्पादन गर्ने वस्तुका नाम के के हुन ?

उत्तर :-

प्र २ ) तपाईले उत्पादन गर्ने ब्रान्डको नाम के हो ?

उत्तर :-

प्र ३) तपाईको कम्पनीको नाम के हो ?

उत्तर :-

प्र ४ ) तपाइले उत्पादन गर्ने वस्तु बारे थप जानकारी दिनुहोस ?

उत्तर :-

प्र ५ ) तपाईको ठेगाना सहितको सम्पर्क नम्बर लेख्नुहोस ?

उत्तर :-

प्र ६ ) तपाईले उत्पादन गर्ने वस्तुहरुको विषेशता के के हुन ? व्याख्या सहित।

उत्तर :- 

नोट:- सुदूरपश्चिममा मात्र उत्पादन हुने हरेक वस्तुको जानकारी नि:शुल्क रुपमा प्रबर्द्धन गर्ने उदेश्यकासाथ कैलाली चेम्बर अफ कमर्स र समृद्ध सुदूरपश्चिम अभियानले www.supaidolbrand.com वेवसाईटमा राख्नेहुदा तपाईको फोटो, कम्पनि अगाडि राखिएको होडिङबोर्डको फोटो, उत्पादन वस्तुहरुको फोटो, उत्पान सम्बन्धि भिडियो, पोस्टर, स्टिकर, पम्प्लेट र सम्बन्धित समाग्रिहरु पठाई आफ्नो र सुदूरपश्चिममा उत्पादनहुने वस्तुहरुको प्रबर्द्धनमा सहयोग गरिदिनहुन हार्दिक अनुरोध गर्दछु ।धन्यबाद

 

मानव स्रोत बैकको लागि । 

प्र १ ) तपाई सुदूरपश्चिममा के गर्दै हुनुहुन्छ ?

उत्तर :-

प्र २ ) तपाईले दिने सेवाको माध्यमको नाम के हो ?

उत्तर :-

प्र ३) तपाईको व्यवसय वा कम्पनीको नाम के हो ?

उत्तर :-

प्र ४ ) तपाइले गर्ने सेवा बारे थप जानकारी दिनुहोस ?

उत्तर :-

प्र ५ ) तपाईको ठेगाना सहितको सम्पर्क नम्बर लेख्नुहोस ?

उत्तर :-

प्र ६ ) तपाईले दिने सेवाको विषेशता के के हुन ? व्याख्या सहित।

उत्तर :- 

प्र ७) तपाईं कति बर्षदेखी यो पेसा गर्दैहुनुहुन्छ ?

उत्तर :-

प्र ८ ) तपाईंको पेसा बारे अनुभव, सुझाव, विगत, यसको सम्भावना, अबसर र भविस्य कस्तोछ आउने पिडिलाई के भन्नु हुन्छ ?

उत्तर :-

नोट:- सुदूरपश्चिममा तपाईंले दिने सेवा बारे जानकारी नि:शुल्क रुपमा प्रबर्द्धन गर्ने उदेश्यकासाथ कैलाली चेम्बर अफ कमर्स र समृद्ध सुदूरपश्चिम अभियानले www.supaidolbrand.com वेवसाईटमा राख्नेहुदा तपाईको फोटो, कम्पनि अगाडि राखिएको होडिङबोर्डको फोटो, सेवा दिदैगरेको फोटो, सम्बन्धित भिडियो, पोस्टर, स्टिकर, पम्प्लेट, र सुदूरका कुनाकन्दराका चिनारी , प्राकृतिक पर्यटकिय स्थल, धार्मिक पर्यटकिय स्थल , ईतिहासिक स्थल, खेलकुद , शिक्षा, स्वास्थ्य , यातायात , साहित्य , सञ्चार,बिद्धुत , कृषि , जल, जमिन,जंगल, हिमाल, पहाड, तराई , जडिबुटी , लेक, कला संस्कृति , भेषभुसा, यहाको उत्पादन सम्बन्धित समाग्रिहरु पठाई आफ्नो र सुदूरपश्चिम प्रबर्द्धनमा सहयोग गरिदिनहुन हार्दिक अनुरोध गर्दछु । धन्यबाद