vip.malla20@gmail.com

बेडुका फाइदा

यसलाई सुदूरपश्चिम तिर बेडु भन्ने गरिन्छ ।  तिमुलो भन्दा सानो दाना फल्ने बेडु स्वादमा केही फरक मिठोर  रसिलो हुन्छ । तिमिलोको बुटान र बेडु टाढाबाट उस्तै देखिएनि तिमिलोको पात गोलोमा ठुलो हुन्छ भने बेडुको पात लाम्चो हुन्छ । तिमिलो को पातहरु  बहु उपयोगि हुन्छन ।  उच्च पहाडि भुभागमा फल्ने बेडु का बहु उपयोगिता छन । पाकेको बेडु स्वादिष्ट हुन्छ भने काचो बेडुको विभिन्न परिकार बनाउन सकिन्छ जस्तै:- अचार , तरकारी , म:म , रोटी र यसलाई उसिनेर तेतिकै नुनसंग पनि खाने गरिन्छ ।   हिन्दिमा यसलाई  अन्जिर भन्ने गरिन्छ । 

यसका का फाइदा अनेक छन्, जसमध्ये बेडुमा फाइबरको उच्च मात्रा हुन्छ, जसले पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्दछ र कब्जियतको समस्या समाधान गर्न सहयोग पुर्‍याउँछ। बेडुमा पाइने पोटासियम, ओमेगा-3, र ओमेगा-6 फ्याटी एसिडहरूले रक्तचापलाई नियन्त्रणमा राख्न र हृदय सम्बन्धी समस्याहरू कम गर्न मद्दत गर्छ।