vip.malla20@gmail.com

जोखर ताल

जोखर ताल : 

 प्राकृतिरुपमा सुन्दर ताल कैलाली जिल्ला धनगढी उपमाहनगरपालिका ७ मा अबस्तयित छ । धनगढी बाट ५ किमिको दुरिमारहेको ताल १५ बिगाहमा फेैलिएको छ । आन्तरिक पर्यटकको पिक्निक खानेहरुकोलागि आकर्षणको   केन्द्र बन्दैगएको छ । जोखरतालमा शिबराात्रिमा मेला लाग्ने गर्दछ ।