vip.malla20@gmail.com

बेहडा बाबा मन्दिर

बेहडा बाबा मन्दिर : 

कैलाली जोल्लाको सदरमुकाम धनगढी बाट १२ किलोमिटर दुरीमा रहेको  यो मन्दिर धनगढी उपमाहनगरपालिका १६ रामपुरमा अस्थित छ । हरेक बर्ष गंगादसारामा यसठाउमा ठुुलो मेला लाग्ने गर्दछ । नेपाल लगायत भारतको विभिन्न प्रान्तबाट हजारौंको संख्यामा स्रदालु भक्तजनहरुको धार्मिक आस्थाको केन्द्र बन्दै आएको बेहडा बाबा मन्दिरमा उपबास बसि टाढा टाढाबाट आउने भक्तजन अनुसरा यहाँको पुजागरे मनोकामना पुराहुने बताउछन ।