vip.malla20@gmail.com

डल्फिनको लागि कैलाली

डल्फिनको लागि कैलाली : 

डल्फिन मुख्यतया यशिया र दक्षिण अमेरीकाका नदिहरुमा पाईने एक अद्दितिय प्रजातिहो । नदिको उल्टो वहाव भएको पानिको भुुुमरी पर्ने ठाउमा बस्न रूचाउने गर्दछन । एक घण्टामा ६० किमि को गतिले हिन्ने डल्फिनको ताैल १ सय ५० किलो सम्मका हुन्छ भने डल्फिनहरु भारतको गंगा सागरबाट घाघराहुदै नेपालका नदिहरुमा प्रबेस गर्दछन । संसारकै निकै दुर्लभ मानिने जलचर स्तनधारी प्राणिको एक प्रजाति गगेटिभ नामक डल्फिन नेपालका नदिहरुमा मुख्यतः कैलालीको मोहना, पथरैया,काडा, र कर्णालि नदिमा मात्र बर्षादमा देख्न सकिनेहुदा डल्फिन अबलोकन गर्न आउने पर्यटककका कारण समग्र कैलाली जिल्ला र प्रदेशको आर्थिकरुपमा निकै टेेवा पुग्ने देखिन्छ ।

समाग्रि तयार पार्ने :

विनोद मल्ल "विप्लभ"

मो . ९८६८४१२४६२

fb. Viplove malla - विनोद मल्ल

youtub: viplove entertainment group

email : vip.malla20@gmail.com