vip.malla20@gmail.com

टिकापुर पार्क

टिकापुर पार्क :- 

कैलाली जिल्लाको टिकापुर नगरपालिकामा रहेको यो पार्क ५ बिगाहा क्षत्रफल जमिनमा फेैलिएको छ । अशि भन्दा बढी प्रकारका फुलहरुले यश पार्कको साैन्दर्यतामा अझेै मोहनि लगाईरहेको हुन्छ । आन्तरीक तथा बाहिरी पर्यटकको केन्द्र बिन्दु रहेको यो पार्क हाजाराै पर्यटकहरुको ग्रुपले पिक्निकको  रमाइलो गर्नेगर्दछन । २०२८ सालमा राजा महेन्द्र यहाँ आई एकमहिना बसे पछी यस पार्कको महत्त्वले चर्चामा व्यापकता पाएकोको थियो । 

सन्दर्भ समाग्री :- 

विनोद मल्ल "विप्लभ"

मो ९८६८४१२४६२

emial: vip.malla20@gmail.com

Fb. viplove malla विनोद मल्ल

youtub: viplove entertainment group