vip.malla20@gmail.com

कोइलही ताल

कोइलही ताल :- कैलाली जिल्ला को कैलारी गाउँपालिकामा कोइलही ताल अबस्थित रहेको छ । पुर्ब पश्चिमा महेन्द्र राजमार्ग पर्ने राजिपुर बजार देखि ६ किलोमिटर दक्षिण तर्फ पर्दछ । यो क्षेत्रमा दैनिक सयौं संख्यामा आन्तरिक पर्यटकहरुको घुइँचो लाग्ने गरेको देखिन्छ ।

सन्दर्भ सामाग्री :- रोसनी चौधरी

अभियन्ता :- समृद्ध सुदूरपश्चिम अभियान 

सम्पर्क :- ९८६६१०९२९९