vip.malla20@gmail.com

त्रिवेणी धाम बडिगाउँ कैलाली

त्रिवेणी धाम वडिगाउँ  कैलाली :-  सुप प्रदेशको कैलाली र कर्णालि प्रदेसको सुर्खेत जिल्लाको पन्चपरी नगरपालिका कुईने,घाटगाउँ र कैलालीको मह्वन्याल  ७ बडिगाउँ क्षेत्रमा कर्णाली, सेती र भेरीको पानी मिसिने हुदा त्रिबेणि धाम भनिन्छ । घार्मिक रुपमा निकै महत्व राख्ने यो धाम माघि स्नान बिसु पर्वमा विषेश मेला लाग्ने गर्दछ । यस धाममा नेपाल भाारतका दर्सनाभिलासिहरु स्नान गर्न आउछन ।

 सन्दर्भ समाग्रि :- रोसनि चाैधरी 

अभियन्ता :- समृद्ध सुदूरपश्चिम अभियान 

सम्पर्क :- ९८६६१०९२९९