vip.malla20@gmail.com

दोधारा चाँदनी पुल कन्चनपुर

दोधारा चाँदनी पुल नेपालको सबैभन्दा लामो झोलुङ्गे पुल हो।जुन कञ्चनपूर जिल्ला स्थित महाकाली नदीमा रहेको छ।यो पुलले कञ्चनपुलको दोधारा र चाॅदनी लाई जोडेको छ। दोधारा चाँदनी पुलआधिकारिक नामदोधारा चाँदनी झोलुङ्गे पुल हो । महाकाली नदी स्थान कञ्चनपुर जिल्ला जम्मा लम्बाई१४५२.९६ मिटरचौडाई१.६ मिटर लामो स्पान२२५.४० मिटर वर्षेनी हजारौ स्थानिय र बाह्य पर्यटकहरु दोधारा चाँदनी पुलको अवलोकन गर्न आउने गरेका छन।यो जिल्ला भरिमै आकर्षणको केन्द्रमा रहदै आएको छ।पर्यटकको आगमन दिनप्रति दिन बढ्दो छ।यसले कञ्चनपुर जिल्लाकै महिमा बढाएको छ।कोही पर्यटकहरु पुलको अवलोकन गर्दै फोटोहरू लिदै रमाई रहेका देख्न सकिन्छ ।