vip.malla20@gmail.com

श्री डिलाशैनि भगवती मन्दिर बैतडी

डिलाशैनि भगवती मन्दिर बैतडी जिल्लामा पर्दछ । डिलाशैनी भगवतीको नामले नगरपालिकाको नाममाकरण गरिएको छ । सुदूरपश्चिमकि सात बहिनी भगवती मध्य डिलाशैनि एकहुन ।