vip.malla20@gmail.com

श्री त्रिपुरा सुन्दरी मन्दिर बैतडी

त्रिपुरा सुन्दरी मन्दिर बैतडी जिल्लाको दसरथचन्द नगरपालिकाको वार्ड नंवर ९ मा पर्दछ । यो देवी त्रिपुरा सुन्दरी भगवतीको मन्दिर नेपालको सुदुर पश्चिमको एक प्रख्यात मन्दिर हो । यस मन्दिरलाई सुदूर पश्चिमकी ७ देवीहरूमा एक देवीको मन्दिर मानिन्छ । यो मन्दिरलाई माता भगवती मानेर पुजा आराधनागर्ने गरिन्छ । यो मन्दिरलाई नेपालको सूदूर पश्चिमका सात भगवतीहरूका मन्दिरहरूमा एक मन्दिर मानिन्छ ।