vip.malla20@gmail.com

My Travel Diary - front page

मिति २०८०/०७/०४ गते कैलाली चेम्वर अफ कमर्सले एक कार्यक्रमका बिच my travel diary नाम को नोटबुक विमोचन गरेको छ । सुदूरपश्चिम प्रदेस सरकारका उद्योग , पर्यटन , वन तथा वातावरण मन्त्री रमेश धामिले विमोचन गरेकाहुन । डायरीको आवरणमा कैलालीको चिसापानि कर्णालीपुल डोटि को खप्तड अछामको रामारोसन , बझाङको सैपाल हिमाल बाजुराको बिकट सैन क्षेत्र हिमाल कन्चनपुरको सुक्लाफाट रास्ट्रिय निकुञ्ज , डडेल्धुराको अमरगढी, बैतडीको राैलेकेदार र दार्चुलाको अपिहिमालको फोटो समाबेस गरेको छ ।

नोट :- समाबेस गरिएका तस्बिरहरु सभार गरि लिएकाछन ।  तस्बिर र नाममा त्रुटी रहेकाछन भने सुझाव सहित सम्पर्क गरिदिनुहुन अनुरोध छ । ९८६५९३१५२०