vip.malla20@gmail.com
About Us

हाम्रो बारेमा 

सुदूरपश्चिममै उब्जाउने , सुदूरपश्चिमकै खने , सुदूरपश्चिमकै लगाउने र समृद्धि सुदूरपश्चिम बनाउने हाम्रो अभियानले सुदूरपश्चिम क्षेत्रको पर्याटन , कृषि , काला , साहित्य , खेलकुद र आर्थिक गतिविधिको बारेमा जानकारी तथा समृद्ध सुदूरपश्चिम बनाउने हरेक पहलुको उजागर र सुपको कुना कन्दरामा लुकेर रहेका पर्यटन , कला साहित्य , खेलकुद ,कृषि ,उद्योग , व्यापार र स्थानिय उत्पादनलाई बाजिरिकरण र यसको प्रबर्द्धन गर्न  www.supaidolbrand.com 

तपाईंको माझमा ल्याएका छाै । तपाईंहरुको सहयोग बाट तपाईहरुकै वरिपरिरहेका उत्पादन , पर्यटन , कृषि क्षेत्र लगायतको जानकारी गराई प्रकासनमा सहयोग पाउने अपेक्षा राख्दछाै ।

सुदूरपश्चिमको उर्बर भुमिमा कृषि क्षेत्रको उत्पादन बढाई आयातलाई सुन्यमा झारि निर्यातलाई बढाई सुदूरपश्चिमका जनतामा आफ्नो उत्पादन बढाउन, खान र लगाउन लगाई समृद्ध  सुदूरपश्चिम अत्मनिर्भर बनाउनको सुरुवातको लागि सानो प्रयास यश अभियान बाट गरेका छाै ।

 

धन्यबाद !